जेष्ठ १५, २०८२ विद्युत्तीय गाडी एसेम्बल गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले विद्युत्तीय गाडी, पाट्सलगायतका उपकरण आयात गरी गाडी एसेम्बर गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने निर्णय गरेको छ ।प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
बजार, मुख्य समाचार पीजी सुज ब्राण्ड २८ वर्ष प्रवेश, विदेशी जुत्ताको विकल्पदेखि अन्तर्राष्ट्रिय बजारसम्म