एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्नको लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत बजेटमा एसेट म्यानेजमेन् कम्पनी स्थापना गर्ने बुँदा उल्लेख गरेका हुन ।