जेष्ठ १५, २०८२ स्टार्टअप उद्यमीलाई ३ प्रतिशत व्याजमा ऋण आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले स्टार्ट उद्यमीलाई ३ प्रतिशत व्याज दरमा ऋण प्रवाह गर्नेछ । त्यसको लागि सरकारले बजेटमा ७३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
मुख्य समाचार, समाचार मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र उपभोग्य मिति अनिवार्य खुलाउन विभागको निर्देशन