आज अर्थ समितिसहित यी ५ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज अर्थसमिति सहित प्रतिनिधि सभा अन्तर्गतको ५ वटा संसदीय समितिको बैठक बस्दै छ । जसमा अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषयविज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।