चैत्र १६, २०८१ तीनकुने आसपास क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो आर्थिक पाटी संवाददाता काठमाडौं। काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ । आज बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । शुक्रबार दिउँसोदेखि लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइएको हो ।