कार्तिक ६, २०८१ नेपाल टेलिकमको सह-प्रवक्तामा नविन कुमार मिश्र नियुक्त आर्थिक पाटी संवाददाता काठमाडौँ । नेपाल टेलिकमको सह-प्रवक्तामा नविन कुमार मिश्र नियुक्त भएका छन्।टेलिकमले शुक्रबार एक सूचना जारी गर्दै उप प्रबन्धक मिश्रलाई सह प्रवक्ता तोकिएको जानकारी दिएको छ।मिश्र यसअघि केन्द्रीय कार्यालयस्थित व्यावसायिक अधिकृतको कार्यालयमा उप प्रबन्धक थिए।हाल टेलिकमको प्रवक्तामा हरि ढकाल छन्।
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
मुख्य समाचार, यातायात पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न