आरविवि म्युचुअल फण्ड–१ र २ ले घोषणा गरे प्रतिफल
![Dividend-1 Dividend-1](https://www.arthikpati.com/wp-content/uploads/2024/09/Dividend-1-1024x546-1024x585.jpg)
काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड–१ र आरविवि म्युचुअल फण्ड–२ ले लाभांश घोषणा गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको कोष प्रवद्र्धक रही आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यी दुई फन्डहरुले आफ्ना इकाइधनीहरुलाई प्रतिफल घोषणा गरेका हुन् । गत आर्थिक वर्ष २०८०–८१ को लमुनाफाबाट आरविवि म्युचुअल फन्ड–१ र २ ले क्रमशः ३.८१ प्रतिशत र ८.७४ प्रतिशत दरले प्रतिफल वितरण गर्ने भएका हुन् ।