छुनुमुनुको आयोजनामा ‘छुनुमुनु नेपाल-भारत बाल नाटक महोत्सव २०८१’ शुक्रबारबाट हुदैँ
काठमाडौँ । छुनुमुनुको आयोजनामा ‘छुनुमुनु नेपाल-भारत बाल नाटक महोत्सव २०८१’ शुक्रबारबाट शुरूवात हुने भएको छ । आगामी भदौ १४ गतेदेखि २० गतेसम्म नेपाल फिल्म क्याम्पसमा महोत्सव आयोजना हुने भएको हो ।
“नेपाल र भारतका बाल कलाकारहरूलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने हेतुले महोत्सव आयोजना गरिएको,” महोत्सवका निर्देशक प्रभाकर न्यौपानेले बताउनुभयो ।
उहाँले,” नेपाल र भारतका बाल कलाकारहरूलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने हेतुले स्कुलमा पढ्ने विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन सहित मञ्च प्रदान गर्न आगामी दिनमा यसको निरन्तरताका लागि अगाडि बढिरहेको न्यौपानेले बताउनुभयो ।”
उहाँले, ‘छुनुमुनुले हालसम्म देशभरिका २८ बढी बिद्यालयमा अध्यायनरत करिब ३००० बढी विद्यार्थीहरूलाई रङ्गमञ्च र अभिनय सम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गर्दै आईरहेको बताउनुभयो ।’
त्यस्तै कला निर्देशक राजन भुजेलले, ‘दुई देशबिचको सांस्कृतिक पक्ष आदानप्रदान कार्यशैली, नाटक, अन्तरसम्बन्धलाई अन्तराष्ट्रिय मञ्चसम्म पुर्याउने हेतुले बाल नाटक महोत्सव आयोजना गरिएको बताउनुभयो ।’
यहाँका छ वटा संस्थागत निजि विद्यालयहरू सह-आयोजकका रूपमा रहेको बताउनुभयो । उहाँले महोत्सवको समन्वय कर्ताका रूपमा मानस निरौला रहनुभएको बताउनुभयो ।
महोत्सवको सह-आयोजकका रूपमा, डियरवाक सिफल स्कुल, श्री चागुँ नारायण माध्यामिक विद्यालय, नेक्सस इन्टरनेसनल एकेडेमी, बज्र एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी र भ्याली भ्यु स्कुल रहेका छन् ।
त्यसैगरी, पहिलो दिन लेखक तथा निर्देशक राजन भुजेलको नाटक ‘फस्ट’ भ्याली भ्यु स्कुलका विद्यार्थीहरूको नाटक मञ्चन हुनेछ भने, दोस्रो दिन राजन भुजेलकै निर्देशनमा डियरवाक स्कुलको नाटक ‘जुनेली’, तेस्रो दिन सबिन कट्टेलको निर्देशनमा रिभेरन स्कुलको नाटक ‘कालकोठरी’, चौथो दिन सबिन कट्टेलको निर्देशनमा नेक्सन एकेडेमीको नाटक ‘पोशाक’ मञ्चन हुदैँछ ।
यसैगरी, कोलकत्ता ईएस्ओ नाटक शिखीको डा. तपस दासद्वारा निर्देशित नाटक ‘ए मेरो देश’ र पाचौँ दिन चाँगु नारायण माध्यामिक विद्यालयको मञ्जु गिरिद्वारा निर्देशित नाटक सीम्रिकको ‘अठोट’, त्यस्तै, सोही दिन निसम्बिता स्कुल अफ ड्रिमको डा. राम होलागुण्डीद्वारा निर्देशित ‘मिट्टि कि खोलनी’ नाटक मञ्च हुदैँछ भने अन्तिम दिन एभरेष्ट स्कुलको सुमनजिवनद्वारा निर्देशित नाटक ‘सीबियु चरी’ र हरिकुल नाटक समुहको दिनेश राज शर्माद्वारा निर्देशित नाटक ‘मौन हल्ला’ मञ्चन हुने आयोजक संस्थाले जनाएको छ ।

उहाँले,’भदौ १४ गतेदेखि २० गतेसम्म एक हप्ता भारतका ड्रामा स्कुलहरू चार वटा, नेपालको ८ मध्ये उपत्यका (बाहिर) २ वटा, सामुदायिक १ वटा र ५ वटा विभिन्न संस्थागत विद्यालयहरूका विद्यार्थीहरूले नाटक मञ्चन गर्ने बताउनुभयो ।’
त्यस्तै कला निर्देशक राजन भुजेलले, ‘दुई देशबिचको सांस्कृतिक पक्ष आदानप्रदान कार्यशैली, नाटक, अन्तरसम्बन्धलाई अन्तराष्ट्रिय मञ्चसम्म पुर्याउने हेतुले बाल नाटक महोत्सव आयोजना गरिएको बताउनुभयो ।’
यहाँका छ वटा संस्थागत निजि विद्यालयहरू सह-आयोजकका रूपमा रहेको बताउनुभयो । उहाँले महोत्सवको समन्वय कर्ताका रूपमा मानस निरौला रहनुभएको बताउनुभयो ।
महोत्सवको सह-आयोजकका रूपमा, डियरवाक सिफल स्कुल, श्री चागुँ नारायण माध्यामिक विद्यालय, नेक्सस इन्टरनेसनल एकेडेमी, बज्र एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी र भ्याली भ्यु स्कुल रहेका छन् ।
त्यसैगरी, पहिलो दिन लेखक तथा निर्देशक राजन भुजेलको नाटक ‘फस्ट’ भ्याली भ्यु स्कुलका विद्यार्थीहरूको नाटक मञ्चन हुनेछ भने, दोस्रो दिन राजन भुजेलकै निर्देशनमा डियरवाक स्कुलको नाटक ‘जुनेली’, तेस्रो दिन सबिन कट्टेलको निर्देशनमा रिभेरन स्कुलको नाटक ‘कालकोठरी’, चौथो दिन सबिन कट्टेलको निर्देशनमा नेक्सन एकेडेमीको नाटक ‘पोशाक’ मञ्चन हुदैँछ ।
यसैगरी, कोलकत्ता ईएस्ओ नाटक शिखीको डा. तपस दासद्वारा निर्देशित नाटक ‘ए मेरो देश’ र पाचौँ दिन चाँगु नारायण माध्यामिक विद्यालयको मञ्जु गिरिद्वारा निर्देशित नाटक सीम्रिकको ‘अठोट’, त्यस्तै, सोही दिन निसम्बिता स्कुल अफ ड्रिमको डा. राम होलागुण्डीद्वारा निर्देशित ‘मिट्टि कि खोलनी’ नाटक मञ्च हुदैँछ भने अन्तिम दिन एभरेष्ट स्कुलको सुमनजिवनद्वारा निर्देशित नाटक ‘सीबियु चरी’ र हरिकुल नाटक समुहको दिनेश राज शर्माद्वारा निर्देशित नाटक ‘मौन हल्ला’ मञ्चन हुने आयोजक संस्थाले जनाएको छ ।
त्यस्तै, महोत्सवमा करिब १० वटा नाटकहरू मञ्चन हुने जनाइएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप-कुलपति शम्भु राईले कार्यक्रमको समुद्घाटन गर्नुहुने बताउनुभएको छ ।
Visited 1 times, 1 visit(s) today