असार २३, २०८१ नेपाल टेलिकमको केन्द्रीय प्रवक्तामा किशोर कुमार भट्ट नियुक्त आर्थिक पाटी संवाददाता काठमाडौँ । नेपाल टेलिकमको केन्द्रीय प्रवक्तामा किशोर कुमार भट्ट नियुक्त भएका छन्।कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक भट्टलाई कम्पनीको प्रवक्ता तोकिएको नेपाल टेलिकमले जनाएको छ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एभरेष्ट बैंक र भारतको मेदान्त अस्पतालबीच सम्झौता : ग्राहकलाई १५ प्रतिशतसम्म छुट