जेष्ठ १५, २०८१ जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने भएको छ ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।