जेष्ठ १५, २०८१ खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै यसबारे जानकारी गराएका हुन् ।
breaking news, समाचार त्रिशूली–३ ‘ए’ को मुख्य सुरुङमार्ग फेलाः क्राउन’ फुटाएर उद्धार टोली पठाउने तयारी