भूमि व्यवस्था मन्त्रालयलाई ६ अर्ब ८२ करोड बजेट
![news_1432sgt4tu0 news_1432sgt4tu0](https://www.arthikpati.com/wp-content/uploads/2024/05/news_1432sgt4tu0-11-1024x585.png)
काठमाडौँ । सरकारले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका लागि ६ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी गराएका हुन् ।
उनले सहकारी समस्या समाधान गर्नेदेखि उनीहरूको धितो सुरक्षणमा पहल गर्ने पनि बजेट भाषणमार्फत जनाएका छन् ।