जेष्ठ १५, २०८१ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट आर्थिक पाटी संवाददाता काठमाडौँ। सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री वर्षमान पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड विनियोजन गरेको बताएका हुन् ।
मुख्य समाचार, यातायात नाडा अटो शोको अन्तिम दिन: साँझ ४ देखि ७ बजेसम्मको टिकट बिक्री बाढीपीडितलाई सहयोग गरिने