जेष्ठ १५, २०८१ कृषि तथा पशुपन्छी मन्त्रालयले पायो ५७ अर्ब २९ करोड बजेट आर्थिक पाटी संवाददाता काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८र८२ का लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट भाषणमार्फत यसको घोषणा गरेका हुन् । Visited 1 times, 1 visit(s) today
बजार, मुख्य समाचार आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता