जेष्ठ १५, २०८१ आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रुपमा घोषणा आर्थिक पाटी संवाददाता काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने बताएका छन् ।मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रुपमा घोषणा गरेका हुन् ।
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
breaking news, समाचार एडीबी-सावतीको अध्ययन: ८४ प्रतिशत निर्यातकर्तालाई वित्तीय पहुँच र ब्याजदरकै चुनौती