सरकारले राष्ट्रिय ‘एआई’ रणनीति बनाउने
![news_skmghqqurox news_skmghqqurox](https://www.arthikpati.com/wp-content/uploads/2024/05/news_skmghqqurox-1024x585.png)
काठमाडौैं । सरकारले राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजन्स (एआई)’ रणनीति बनाउने गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कृत्रिम बौद्धिकता रणनीति तयार गरी यसको प्रयोग सम्बन्धी सम्भाव्यता अध्ययन गरिने बताएका हुन् ।