जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
![kendriya karyakarini samiti kendriya karyakarini samiti](https://www.arthikpati.com/wp-content/uploads/2024/03/kendriya-karyakarini-samiti-924x545.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बस्ने छ ।
सरकारमा सहभागिताको विषय, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
जसपाको बैठक आज बिहान ८ बजे बसेको थियो । थप छलफल गर्न बैठक पुनः बस्न लागेको हो ।
जसपाको बैठक आज बिहान ८ बजे बसेको थियो । थप छलफल गर्न बैठक पुनः बस्न लागेको हो ।