काठमाडौं । शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ५ प्रतिशत बढेपछि नेप्सेमा पुन दोस्रो सर्किट ब्रेक लागेको हो।
बजार १२ बजेर ४ मिनेट जाँदा खुल्नेछ । नेप्से ९८.६९ अंकले बढेर २०५९ विन्दुमा पुगेको छ ।