फाल्गुन २१, २०८० सरकारमा नयाँ समिकरण बनेपछि कारोबार खुलेको ३ मनेटमै ४ प्रतिशतले बढ्यो नेप्से, २० मिनेटको लागि शेयर कारोबार बन्द आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको छ। सोमबार बजार पहिलो ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।अब ११ः२३ बजे पुनः कारोबार सूचारु हुनेछ । नेप्से ७९.२९ अंकले बढेर २०३९.६० विन्दुमा पुगेको छ ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित
मनोरञ्जन, मुख्य समाचार रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न