मंसिर २७, २०८० अरुण काबेलीको हकप्रद शेयर सूचीकरण आर्थिक पाटी संवाददाता काठमाडौं । अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सूचीकरण गरिएको छ । अरुण काबेलीले निष्कासन गरेको १ः१ अनुपातको हकप्रद शेयर सूचीकरण गरिएको हो । कम्पनीको शेयर बुधबारदेखि सम्बन्धित लगानीकर्ताहरुको डिम्याट खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।
प्रवास, मनोरञ्जन, मुख्य समाचार लीना दुवाडीको पहिलो पुस्तक ‘काठमाडौं टु क्यालिफोर्निया’ अमेरिकामा सार्वजनिक