फाल्गुन १३, २०७९ सन्दीप लामिछाने क्रिकेट खेल्न यूएई जान नपाउने भए | आर्थिक पाटी संवाददाता काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन ।न्यायधीश ईश्वर खतिवडाकाे इजलासले उनलाइ अनुमति नदिएकाे हाे । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई भ्रमणमा जाने अनुमति दिन अदालतसमक्ष अनुरोध गरेकाे थियाे ।
मुख्य समाचार, समाचार विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
मुख्य समाचार, समाचार पूर्वाधार विकासका लागि कानुनी सुधार र स्पष्ट नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल