काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन ।न्यायधीश ईश्वर खतिवडाकाे इजलासले उनलाइ अनुमति नदिएकाे हाे ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई भ्रमणमा जाने अनुमति दिन अदालतसमक्ष अनुरोध गरेकाे थियाे ।
Visited 1 times, 1 visit(s) today