फाल्गुन १२, २०७९ कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले लिए शपथ | आर्थिक पाटी संवाददाता काठमाडौं । कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले लिए शपथ लिएका छन् । बिहिबार बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कर्पोरेट, मुख्य समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा.सुधा बस्नेत, उपाध्यक्षमा डा.नारायणबहादुर महोत्रा