फाल्गुन १०, २०७९ नेपाल टेलिकमको सहप्रवक्तामा उपप्रबन्धक भट्टराई | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा भट्टराई नियुक्त भएका छन्। कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
कर्पोरेट, मुख्य समाचार उदयपुर सिमेन्टको सञ्चालन र दिगोपनामा केन्द्रित रहेर पूर्वमहाप्रबन्धक न्यौपानेले गरे विद्यावारिधि