कार्तिक २, २०७९ काठमाडौंमा भूकम्पको धक्का महसुस | आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्प कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त हुन बाँकी छ ।
breaking news, समाचार विपत् संकट सामना गर्न १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
breaking news, समाचार भोटेकोशी–त्रिशुली बाढी अपडेट: १६५ जनाको शव फेला, ८२६ सम्पर्कविहीन, उद्धार कार्य तीव्र