साउन २५, २०७९ नेपाल बैंकको संचालक समिति अध्यक्षमा ज्ञवाली चयन | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल बैंकको संचालक समिति अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन भएका छन् । बैंकको संचालक समितिको सोमबार साँझ बसेको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्षमा चयन गरेको हो । सो विषयमा बैंकले नेपाल स्टक एक्सचेञ्चलाई पत्र पठाएर जानकारी गराएको छ ।
कर्पोरेट, मुख्य समाचार उदयपुर सिमेन्टको सञ्चालन र दिगोपनामा केन्द्रित रहेर पूर्वमहाप्रबन्धक न्यौपानेले गरे विद्यावारिधि