काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
अब अपर हेवाखोलाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगाएतका सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंबाट हुनेछ ।