१० करोड रुपैयाँभन्दा बढी बिजुली खपत गर्ने उद्योगको महशुल १५ प्रतिशतसम्म छुट |
काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँभन्दा बढी बिजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै यस्तो छुट दिने घोषणा गरिएका हुन्।
धागो, सिमेन्ट लगायतका ठूला उद्योगीले विद्युत महशुलमा छुट माग्दै आएका थिए।


