बैशाख ३०, २०७९ रौतहटमा स्थानीयले मतपेटिका लुटे | आर्थिक पाटी संवाददाता रौतहट । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।
मुख्य समाचार, समाचार विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण