मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई होटेल ड्यानडलियनमा विशेष छुट |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्र्यानडलियनसँग व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले होटेल ड्यानडलियनका सेवाहरू जस्तै बसाई, बेड र ब्रेकफास्ट , रेस्टुरेन्ट जस्ता सेवा सुविधाहरूमा १० % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।


