मंसिर ११, २०७८ एमालेको बन्द सत्र सौराहामा सुरु | आर्थिक पाटी संवाददाता चितवन । सौराहामा एमालेको बन्द सत्र सुरु भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र ५ घण्टापछि सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरेका छन् । अध्यक्ष ओलीले केहीबेरमा बन्द सत्रलाई सम्बोधन गर्दैछन् । Visited 1 times, 1 visit(s) today
समाचार समलिङ्गी विवाह अधिकार संघर्षबारे विवाद चुलिँदै: योगदान, श्रेय र संस्थागत भूमिकामाथि गम्भीर प्रश्न
मुख्य समाचार, समाचार शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न