वीरगञ्जमा सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा संचालनमा |
वीरगञ्ज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पर्साको वीरगञ्ज स्थित लिंक रोडमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।
Visited 1 times, 1 visit(s) today


