साउन २६, २०७८ महालक्ष्मी विकास बैंकको सेयर संरचना परिमार्जन | आर्थिक पाटी संवाददाता काठमाडौं । महालक्ष्मी विकास बैंकको सेयर स्वामित्व परिमार्जन भएको छ । जसमा बैंकको ४ लाख ९८ हजार १९.०६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम भएको छ ।