जेष्ठ २०, २०७८ थप ६८२५ जनामा संक्रमण पुष्टि, ७५ जनाको मृत्यु | आर्थिक पाटी संवाददाता काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।
मुख्य समाचार, समाचार विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
मुख्य समाचार, समाचार पूर्वाधार विकासका लागि कानुनी सुधार र स्पष्ट नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल