कोरोना संक्रमित बिरामी उद्धारको लागी हेलिकप्टर चाहिएमा यी नम्बरमा कल गर्नुस् |
काठमाडौं । हवाइ सेवा सञ्चालकहरूको छाता संगठन वायु सेवा सञ्चालक संघले कोभिड उद्धारको लागि आवश्यक पर्ने नम्बर सार्वजनिक गरेको छ ।
संघले तीन वर्षअघि क्यान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकोप्टरको युएस डलर १५०० प्रतिघण्टा एवम् रोविन्सन्स हेलिकोप्टरहरूको युएस डलर एक हजार प्रतिघण्टा दरभाउमा हाल पनि उडान गर्दै आइरहेको र हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको संघले जनाएको छ ।
कोभिड उद्धार उडान गर्ने कम्पनी एवम् आधिकारिक व्यक्तिहरूको सम्पर्क नंः
१. अल्टिच्युड एयर प्रालि ९८०१२४९९१७∕९८०१२४९९०७∕०१–४४८९३००
२. हेली एभरेष्ट प्रालि ९८४१५५७५०९∕ ९८१३२४०१३९∕०१–४११३०३६
३. कैलाश हेलिकोप्टर प्रालि ९९८५१०३००१३∕ ९८५११२९२५४∕०१–५९००५०१
४. मनाङ एयर प्रालि ९८०११८०४६२∕ ९८०११८०४६३∕ ०१–४४८८०१६
५. श्री एयरलाइन्स प्रालि ९८५१०२६१९७∕ ९८०२३०००२३∕ ९८५१०१२५०५
६. सिम्रिक एयर प्रालि ९८५१०१०६९६∕ ९८५१०१०६९८∕०१–४१५५३४०



