बैशाख १४, २०७८ २४ घण्टामा ४५ सय बढीमा कोरोना संक्रमण पुष्टि | आर्थिक पाटी संवाददाता काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
मुख्य समाचार, समाचार पेट्रोलपम्प व्यवसायीलाई सरकारको चेतावनी: पम्प बन्द गरे १० लाख जरिवाना र १५ दिन निलम्बन
मुख्य समाचार, समाचार बाल अधिकार परिषद्मा मन्त्री सिता बादीको छड्के अनुगमन, नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन