माघ ३०, २०७७ नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम संचालनमा | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ललितपुर नगरपालिका वडा नं ४ खोकनामा ८१औं एटीएम संचालनमा ल्याएको छ । उक्त एटीएमको औपचारिक उद्घाटन नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका छन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो ५.७५ प्रतिशत ब्याजदरको एसएमई कर्जा योजना
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नाडा अटो शो २०२६ मा सिद्धार्थ बैंकको विशेष कर्जा अफर, ५.९६ प्रतिशत वार्षिक ब्याजदरमै पाइने
बैङ्क–वित्त / बीमा, मुख्य समाचार कुमारी बैंकको नाडा शो लक्षित विशेष अटो लोन, ५.२१ प्रतिशत ब्याजदरमै ऋण