कार्तिक ५, २०७७ एक दिनमै कोभिड–१९ का कारण २६ जनाको निधन, कुल संख्या ७९१ पुग्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । पछिल्लो एक दिनमा कोभिड–१९ संक्रमणका कारण २६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । यो संख्यासँगै नेपालमा संक्रमणका कारण निधन हुनेको कुल संख्या ७९१ पुगेको छ ।
मुख्य समाचार, समाचार रिपोर्टर्स क्लब नेपालले सम्झौताअनुसारको भाडा तिर्यो, क्लब चाँडै खुल्ने ऋषि धमलाको भनाइ
मुख्य समाचार, समाचार मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल