कोरोना संक्रमण रोक्न नागढुङ्गामा ‘डिस्इन्फेक्सन टनेल’ |
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्नका लागि काठमाडौँको मुख्य नाका नागढुङ्गामा ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ ।
काठमाडौँ प्रवेश गर्ने सवारीसाधानहरुलाई यो टनेलबाट प्रवेश गराइएर निःसंक्रमण गरिनेछ । यसलाई सुन्दर यातायात प्रालिले निर्माण गरेको हो ।
Visited 1 times, 1 visit(s) today


