पुस २१, २०७६ इन्फिनिटी लघुवित्तमा दुई सञ्चालक चयन | आर्थिक पाटी संवाददाता काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा दुई सञ्चालक चयन भएका छन् । सर्वसाधारण समूहबाट बलराम विष्ट र प्रभा खनाल सञ्चालक चयन भएका हुन । कम्पनीको पुस १८ गते समपन्न वार्षिक साधारण सभाबाट दुई जना सञ्चालक चयन भएका हुन ।