असार २३, २०७६ सनराइज बैंकले खोल्यो सोलुखुम्बु र रामेछापमा शाखा, १०९ ठाँउमा सञ्जाल | आर्थिक पाटी संवाददाता काठमाडौं । सनराइज बैंकले सोलुखुम्बुको किन्जामा शाखा खोलेको छ । साथै बैंकले रामेछापको शिवालयमा पनि शाखा खोलेको छ । अब बैंकको शाखा संख्या १०९ पुगेको छ ।
बैङ्क–वित्त / बीमा नेपाल एसबिआई बैंकद्धारा वृद्वआश्रममा सहयोग प्रदान साथै इटहरी तथा इलाम शाखा स्थानान्तरण
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा