असार २३, २०७६ राष्ट्रिय बाणिज्य बैंकले खोल्यो मुगुमा शाखा, २२० शाखा सञ्जाल पुग्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका ५ पुलुमा शाखा खोलेको छ । अब बैंकको कुल शाखा संख्या २२० पुगेको छ । बैंकका ७७ जिल्लामा नै शाखा छन्। बैंकका १७२ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा इकाइ छन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वतन्त्र चालक फाउनडेसनबीच सेवा आदान-प्रदान सम्झौता
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल एसबिआई बैंकद्वारा ३३औं वार्षिकोत्सवको अवसरमा फुटसल टुर्नामेन्ट आयोजना