फाल्गुन २२, २०७५ मेगा बैंकको शेयर सूचिकृत | आर्थिक पाटी संवाददाता काठमाडौं । मेगा बैंक लिमिटेडको १ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । कम्पनीले मंगलबार १ प्रतिशतका दरले १० लाख ३० हजार ९४८ दशमलव ७५ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।
मुख्य समाचार, शेयर बजार एशियन लाइफ इन्स्योरेन्सको नाफा साढे ४१ करोड नाघ्यो, प्रमुख वित्तीय सूचकहरू सबल