कृषि विकास बैंकको नयाँ शाखा ओखलढुंगामा |
काठमाडौं । कृषि विकास बैंकले ओखलढुंङगाको चम्पादेवीमा नयाँ शाखा बिस्तार गरेको छ ।
नयाँ शाखाको संघिय सांसद यज्ञराज सुनुवार र कृषि विकास बैंकका उपमहाप्रबन्धक पूर्ण प्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
नयाँ शाखा बिस्तारले स्थानीयलाई बैंकिङ सेवाको पहुँच वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।



