कार्तिक ६, २०७५ अमेरिकाको परमाणु हतियार बनाउने धम्की | आर्थिक पाटी संवाददाता काठमाडौं । अमेरिकाले रुस र चीनलाई दबाब दिन परमाणु हतियार बनाउने धम्की दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाइृ दबाब दिन परमाणु हतियारबाट अमेरिकालाई मजबुत बनाउने चेतावनी दिएका हुन् । पत्रकारहरुसँग ट्रम्पले भने, ‘अमेरिकाले परमाणु हतियार बनाउनेछ जबसम्म मानिसहरूलाई होस आउँदैन ।’
प्रवास, मुख्य समाचार भोटेकोशी बाढीपीडितका लागि न्यू ह्यामसरका नेपाली समुदायबाट १ करोड ८४ लाख रुपैयाँभन्दा बढी सहयोग
breaking news, प्रवास मलेसिया रोजगारीमा २५ एजेन्सीको ‘सिन्डिकेट’ प्रयास : लागत ८ लाख पुग्ने व्यवसायीको चेतावनी