अशोज १९, २०७५ सुनको मूल्य ५८ हजार ९ सय पुग्यो | आर्थिक पाटी संवाददाता काठमाडौँ । शुक्रबार (असोज १९) मा सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहिवार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने ५८ हजार ६०० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय ४५ रुपैयाँमा कायम भएको छ ।
मुख्य समाचार, समाचार विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
मुख्य समाचार, समाचार पूर्वाधार विकासका लागि कानुनी सुधार र स्पष्ट नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल