काठमाडौं (आपास) । सनराइज बैङ्कले रेमिट्यान्स सेवा विस्तार गर्ने क्रममा भारतको एक्सिस बैङ्कसँग पनि सम्झौता गरेको छ । 
यो सेवा सञ्चालनसँगै भारतमा बस्दै आएका नेपालीले एक्सिस बैङ्कको कुनै पनि शाखाबाट सनराइज बैङ्कको खातामा सजिलै पैसा पठाउन सक्ने बैंकले जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today