जेष्ठ ८, २०७५ बुटवल पावर कम्पनीले २० प्रतिशत नगद लाभांश दिने | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । बुटवल पावर कम्पनीको २५औं साधारणसभा काठमाडौंमा आज जारी छ । उक्त सभाले सर्वसाधारण शेयरधनीहरुलाई गतवर्षको नाफाबाट २० प्रतिबत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा