जेष्ठ ३, २०७५ प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल | आर्थिक पाटी संवाददाता कम्पनी सञ्चालक समितिको १ सय ८२औं बैठकले उनलाई उक्त पदमा चयन गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उनलाई बिहीवार शपथ ग्रहण गराएका हुन् ।
समाचार ब्रिटिस काउन्सिलको “कल्चरल प्रोटेक्सन फन्ड” को १० बर्ष पुरा, क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना
breaking news, समाचार भुटानमा श बहादुर गुरुङको मृत्यु र अन्य कैदीहरूको दुर्दशाबारे ह्युमन राइट्स वाचले व्यक्त गर्यो गम्भीर चिन्ता