यसैगरी सिमरा शाखाले सिमरा उपमहानगरपालिका–२ स्थित सिमरा कलेजका गरीब तथा जेहेनदार एक छात्र तथा एक छात्रालाई छात्रवृत्तिस्वरूप २५ हजार रुपैयाँ प्रदान गरेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको बताएको छ ।
Visited 1 times, 1 visit(s) today